१९ बैशाख २०८१, बुधबार | May 1, 2024

साइन रेसुङ्गा बैंकले काठमाडौमा खोल्यो एकैपटक ५ वटा शाखा

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा विकास बैंकले केन्द्रीय राजधानी काठमाडौमा एकैपटक ५ वटा शाखाको बिस्तार गरेको छ । बैंकले राजधानी काठमाडौंको नयाँ बानेश्वर, न्युरोड,कलंकी, गोंगबु र महाराजगञ्जमा एकैपटक पाँचवटा नयाँ शाखाको विस्तार गरेको हो । आइतबार एक विशेष समारोहको आयोजना गर्दै बैंकले यी ५ स्थानमा साइन रेसुङ्गा…