९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

माछापुच्छ्रे बैंकको सहयोगमा लैनचौर र प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाईट जडान

काठमाडौं । माछापुच्छ्रे बैंकले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्धेश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ । सोमबार एक कार्यक्रमका बीच बैंकका संचालक रोशन केसी र विश्व प्रकाश गौतमले उक्त ट्राफिक लाईटहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका छन् । सवारी आवागमनलाई…