काठमाडौ । एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति गरेको छ । बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपमा स्तरोन्नति गरेको हो । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले ओम्नीच्यानल एप मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट…