७ श्रावण २०८३, बिहिबार | July 23, 2026

ग्लोबल आइएमई म्युचुअल फन्डको ब्यालेन्स्ड फण्ड १ आजबाट बिक्री खुल्ला

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बुधबारदेखि म्युचुअल फन्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोडको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । यो एक बन्दमुखी योजना हो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशतमध्य…