नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी आइएनजीस्क्रीन क्यान इन्फोटेकको अवलोकनमा विद्यार्थीको आकर्षण बढेको छ । क्यान महासंघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेसँग सहकार्य गरेर आयोजना गरेको महोत्सवमा सूचना प्रविधिबारे जानकारी लिन बुुधबार र बिहीबार नेपालगन्जका विभिन्न कलेज र विद्यालयका विद्यार्थी सहभागी भएको क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज…