३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

पेट्रोलियम पदार्थको नयाँ मूल्य : पेट्रोल, डिजेल र मट्टितेलमा बढ्यो, ग्यासमा प्रति सिलिण्डरमा १३० घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । आज मध्यरातीबाट लागु हुने गरि निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ भने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाइएको आयल निगमले जानकारी दिएको…