८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन, ६ करोडको कारोबार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संंघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ । यही १०–२२ माघसम्म आयोजना गरिए पनि निर्धारित मितिको अर्को दिन अर्थात १४औं दिनमा औपचारिक कार्यक्रम गरी समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष टंकबहादुर धामीले करिव डेढ लाख जनाले अवलोकन गरेको र करिब ६ करोड रुपैयाँ…