१२ पुस २०८२, शनिबार | December 27, 2025

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता बनाउने तालिम दिएको छ। जुत्ता चप्पल बनाउने तालिम लिएका महिला उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्तरण गरिएको छ। प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा सीप र रोजगारलाई प्राथमिकता दिदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्ने बताए। उनले महिला र युवाहरुलाई सीपसँग जोड्दै…