२५ माघ २०८२, आइतबार | February 8, 2026

प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षितगर्दे हरिसिद्धि, ललितपुर मा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यद्घारा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरुले कर्मचारी…