नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३ लाख बरामरको सामान बरामद गरेको छ । भन्सार छलेर नेपालगन्ज भित्रिएको ती सामानहरु नेपालगन्जको बिभिन्न स्थानबाट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अबैध रुपमा भारतबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा माउण्टेन ड्यू नामक पेय पदार्थ, स्टिप्लाइजरको सामान, सुती कपडा, प्याज गरी अन्दाजी २…