६ पुस २०८२, आइतबार | December 21, 2025

आज पनि राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि बजारबाट ३० अर्ब रुपैयाँ तान्दैछ । बजारमा भएको अधिक तरलताको व्यवस्थापन गर्न बुधबार ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने केन्द्रिय बैंकले जनाएको हो । बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने लागेको हो । राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा…