६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीमा ६ महिनामा ९ प्रतिशत विकास बजेट खर्च

भैरहवा । पुँजीगत खर्च बढाउन र बजेटको कार्यान्वयनका लागि पर्याप्त पूर्वतयारी गर्न हरेक जेठ १५ गतेभित्र बजेट ल्याउने कानुनी व्यवस्था भए पनि ती बजेट खर्चको शैली भने पुरानै अवस्थाको छ । काम गर्ने शैलीमा परिवर्तन आउन नसकेको र आर्थिक बर्षको अन्त्यमा बजेट खर्च गर्ने प्रवृति बढिरहेकोले पनि अवस्थामा परिवर्तन हुन सकेको छैन । चाँडै बजेट…