काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख…