६ पुस २०८२, आइतबार | December 21, 2025

भैरहवाबाट ३० लाख बढीको बिना भन्सारको जुत्ता कपडा बरामद

भैरहवा । रुपन्देही प्रहरीले ३० लाख बढीको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार राति करिव साढे १० बजे सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ सिटी अस्पताल चोकस्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा जुत्ता र विभिन्न प्रकारका कपडा बरामद गरेको हो। मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का ४२…