२७ माघ २०८२, मंगलबार | February 10, 2026

रुपन्देही व्यापार संघमा नव निर्वाचित कार्य समितिको पदस्थापन

बुटवल । रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नव निर्वाचित नयाँकार्य समितिले एक विषेश कार्यक्रमका वीच शपथ तथा पदभार ग्रहण गरेको छ । संघको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले शपथ गराए । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. ५ का सांसद…