१५ पुस २०८२, मंगलबार | December 30, 2025

मंसिरका लागि वाणिज्य बैङ्कहरूले घटाए ब्याजदर, कसको कति ?

काठमाडौं । बैङ्किङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेको भन्दै अधिकांश वाणिज्य बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैङ्कहरूले मङ्सिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका हुन् । २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैङ्कले कात्तिककै ब्याजदरलाई यथावत् कायम राखेका छन् । प्राइम…