काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन भएको छ। मेडिसिटी हस्पिटलमा उपचाररत श्रेष्ठको ९४ वर्षको यही सोमबार महानवमीका दिन निधन भएको हो । उनको अन्तेष्टि भने मंगलबार दशैंको दिनमा गरिएको छ । श्रेष्ठका २ छोरी र एक छोरा छन्। स्वर्गीय श्रेष्ठ एभरेष्ट बैंको स्थापनादेखि अध्यक्ष थिए । भारतको पञ्जाव नेशनल बैंकसँगको सहकार्यमा २६ वर्ष…