७ बैशाख २०८३, सोमबार | April 20, 2026

लुम्बिनी प्रदेश सरकारको ४ महिनाको खर्च १० प्रतिशत पनि पुगेन

बुटवल । लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको ४ महिनाको खर्चले निराशाजनक अवस्थाको चित्रण गरेको छ । प्रदेश सरकारले आर्थिक वर्षको ४ महिनामा सरदर ९ प्रतिशत मात्र बजेट खर्च गरेको देखिएको छ । २०८०/८१ का लागि पुँजीगत खर्च २३ अर्ब २५ करोड ६९ लाख १ हजार र चालु खर्च १७ अर्ब २२ करोड २७ लाख…