८ पुस २०८२, मंगलबार | December 23, 2025

टाइगर प्यालेस रिसार्ट ६० दिनभित्र पूर्णरुपमा संचालनमा आउने

बुटवल । लामो समयदेखि संचालन घाटा ब्यहोरिरहेको रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट ६० दिन भित्र पूर्णरुपमा संचालनमा आउने भएको छ । गैर आवासीय नेपालीहरुको लगानी रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले रिसोर्टको सम्पूर्ण शेयर खरिद गरेर ६० दिन भित्रमा पूर्णरुपमा संचालनमा ल्याउने भएको हो । रिसार्टको नयाँ लगानीकर्ताहरुको तर्फबाट आज पत्रकार सम्मेलन गर्दै २…