१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेपालको अर्थतन्त्रमा संकट आएको छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमाकुनै संकट नआएको बताएका छन् । अर्थमन्त्रालयमा आज विशेष पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले जनतालाई हतोत्साहित हुने गरि अर्थतन्त्रका विषयमा हल्ला मच्चाईएको आरोप लगाए । उनले अर्थतन्त्रलाई स्वाभाविकरुपमा चल्न दिनु पर्ने उल्लेख गर्दै सरकारले यस्का उपायहरु खोजिरहेको जानकारी दिए । वर्तमान अवस्थामा संकट आईनसकेपनि सचेत हुने अवस्था भने आएको…