१७ बैशाख २०८१, सोमबार | April 29, 2024

महासङघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष जनार्दन शर्माको उपस्थितीमा भएको उक्त समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार महासङ्घको…