१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सुन्दर यातायातले लुम्बिनीमा विद्युतीय कार, मोटरसाइकल र स्कुटर बिक्रि गर्ने

बुटवल । विद्युतीय सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको सुन्दर यातायात प्रालिले विद्युतीय कार, मोटरसाइकल र स्कुटर समेत बिक्रिवितरणको तयारी गरेको छ । यसका साथै प्रालिले छिट्टै नै कार, बाइक र स्कुटर पनि भित्राउने तयारी गरेको जनाएको छ । भने सन्चालनमा रहेका ईन्धनले चल्ने सवारी साधनलाई समेत बिद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने जनाएको छ…