२९ माघ २०८२, बिहिबार | February 12, 2026

आइएमई पेले ल्यायो विकेट टु विन नामक अफर

काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै “विकेट टु विन Wicket to Win अफर सार्वजनिक गरेको छ । यही भदौ ८ देखी भदौ १२ सम्म, ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ASIACUP प्रोमो कोडको प्रयोग गरी…