११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सुपर वालेट  सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो वालेटमा रहेको मौज्दात मा प्रत्यक्ष ब्याज प्रदान गर्दछ। यससँगै खल्ती नेपालमा नियो बैंकिङ  युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म…