९ पुस २०८२, बुधबार | December 25, 2025

साताको पहिलो दिन १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालो लागेको छ। सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुनको भाउ तोलामा…