१० पुस २०८२, बिहिबार | December 25, 2025

आइएमई पे मा जम्मा रु १४ जम्मा गर्नुहोस आइफोन १४ जित्नुहोस

काठमाडौं । ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखी असार ३०, २०८०, डेढ महिना सम्म चल्ने छ। सो अफरमा ग्राहकले आइएमई पे को ुरु १४ मा आइफोन १४ु देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम…