काठमाडौ। चन्द्रागिरी हिल्सले १४ औँ वार्षिकोत्सव मनाएको छ। कम्पनीको व्यवस्थापक समूहले आयोजना गरेको वार्षिकोत्सवमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं सञ्चालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एकदिने कार्यक्रम सञ्चालन गरिएको थियो। समारोहमा कम्पनीका तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधामध्येबाट उत्कृष्ट हुने विजेता तथा उपविजेतालाई कम्पनीका अध्यक्ष ढकालको हातबाट प्रमाणपत्र तथा ट्रफी वितरण गरी हौसला प्रदान…