१४ पुस २०८२, सोमबार | December 29, 2025

आइएमई पेको बिगमार्टसँग नयाँ अफर “ह्यप्पी शपिङ याट् बिगमार्ट”

काठमाडौ । आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पेले बिगमार्ट, चितवनसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ । “ह्यप्पी शपिङ याट् बिगमार्ट” नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकवर्गलाई जेठ महिना भरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । सो छुट अन्तर्गत…