३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

देशको अर्थतन्त्र जटिल अवस्थामा : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छ्न । बाह्रखरी मिडियाले आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक कार्यक्रममा ढकालले भने, “कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिकमन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ ।”…