८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ: राजदूत आचार्य

लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्। ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) द्वारा शुक्रबार लन्डनमा आयोजित रात्री भोजलाई सम्बोधन गर्दै राजदूत आचार्यले नेपालमा लगानीको वातावरण दक्षिण एसियाका अन्य मुलुकहरुको तुलनामा आकर्षक रहेको बताए। उनले कोभिड भन्दा पहिले प्रति वर्ष ६०,००० ब्रिटिश पर्यटकहरुले नेपालको भ्रमण गरेकोमा अहिले त्यो…