रौतहट। केही सातायता गौर र यसको सीमावर्ती भारतीय सहर बैरगनिया, सितामढीमा भारतीय रुपैयाँ अवमूल्यन हुँदा नेपाली रुपैयाँ बलियो बनेको छ । विगतमा गौरमा भारतीय रुपैयाँ हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले नाक खुम्च्याउन थालेका छन् । यसको कारण हो, भारतीय रुपैयाँको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्य पाउनु । हाल १ सय…