७ पुस २०८२, सोमबार | December 22, 2025

सुनको मूल्य सामान्य घट्यो, चाँदीमा थोरै वृद्धि

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजारमा कारोबार भइरहेको छ। अघिल्लो दिन (सोमबार) सुनको मूल्य तोलामा एक लाख ९३ हजार छ सय रुपैयाँ रहेको थियो। यता, चाँदीको मूल्यमा भने…