१३ पुस २०८२, आइतबार | December 28, 2025

शिवम् सिमेन्टको “शिवम् सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की–ड्र सम्पन्न

काठमाडौ । शिवम् सिमेन्टद्वारा “शिवम् सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जस अन्तर्गत उपभोक्ता तर्फ ४७ तोला तथा विक्रेता तर्फ ४७ तोला सुन उपहार राखिएको थियो । आज सम्पन्न…