१३ पुस २०८२, आइतबार | December 28, 2025

उद्योगमा लगानी – ६२ वर्षमा २८ खर्ब

काठमाडौं । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) रु २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७÷१८ सालदेखि २०७९/८० सम्म आठ हजार नौ सय ७४ उद्योगका…