काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि २२ जनाको आवेदन परेको छ । बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि २२ जनाको आवेदन परेको जनाएको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । आवेदन पर्नेमा सिभिल बैंकका पूर्वप्रमुख…