११ पुस २०८२, शुक्रबार | December 27, 2025

आत्मदाह गर्ने व्यवसायी आचार्यको स्मरणमा नेपालगन्जका व्यवसायी आन्दोलित

नेपालगन्ज । राज्यको आर्थिक नीतिलाई चुनौती दिंदै आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको स्मरणमा नेपालगन्ज उद्योग बाणिज्य संघले आधादिन उद्योग व्यवसाय बन्द गरेर शोक मनाउने भएको छ । काठमाण्डौमा व्यावसायी आचार्यले संघीय संसद अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधनको विषयमा शोक जनाउन संघले बिहीबार आधादिन आ–आफ्नो व्यवसाय पशल, कलकारखमान बन्द गरेर शाक मनाउने घोषणा गरेको हो…