काठमाडौ । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइज अन्तर्गतको चौथोे भिडियो सार्वजनिक गरेको छ । जहाँ एक जना जिम्मेवार डाक्टर जसले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकश्मीक आएको विरामिलाई अप्रेशन गरी आफ्नो जिम्मेवारीलाई पुरा गरेको देखाउदै “जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश देखाईएको छ ।…