७ पुस २०८२, सोमबार | December 22, 2025

एन आई सी एशिया र ई.स्टप नेपालबीच विशेष सम्झौता, ग्राहकलाई रेष्टुरेन्टमा १० प्रतिशत र चार्जिङ स्टेसनमा ५ प्रतिशत छुट उपलब्ध

काठमाडौ । एन आई सी एशिया बैंक र ई.स्टप नेपाल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।…