७ पुस २०८२, सोमबार | December 22, 2025

मौद्रिक नीति : आवासीय कर्जाको सीमा बढ्यो, अब ३ करोड रुपैयाँसम्म ऋण लिन सकिने (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा वृद्धि गरेको छ। शुक्रबार गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत आवास कर्जासम्बन्धी नयाँ व्यवस्था ल्याइएको हो। नयाँ नीतिअनुसार अब व्यक्तिगत आवास निर्माण वा खरिदका लागि अधिकतम ३ करोड रुपैयाँसम्म ऋण लिन सकिनेछ। यसअघि उक्त सीमा २ करोड रुपैयाँ थियो। राष्ट्र बैंकले पहिलो…