९ पुस २०८२, बुधबार | December 25, 2025

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरको १७औं नगरसभामा उपमेयर सुनिता डंगोलले बजेट प्रस्ताव प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट ल्याएको थियो। आगामी वर्षको बजेटमा करिब ६ करोड रुपैयाँको वृद्धि गरिएको…