३ असार २०८३, बुधबार | June 17, 2026

शुभम् पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शुभम् पावर लिमिटेडको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो ।  सर्वसाधारणका लागि कम्पनीले माघ १८ गतेदेखि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । शुभम् पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि खुला गरेको आईपीओमा आवेदन नदिएका र कम्पनीले  सर्वसाधारणका लागि छुट्याएको सेयरमा थप सेयर गरि माघ १८ गते…