११ पुस २०८२, शुक्रबार | December 26, 2025

नेपालको आयात र निर्यात दुवै घट्यो, दुई महिनामा वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ । सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागले आज जारी गरेको तथ्याङ्क अनुसार गत साउन र भदौ महिनामा नेपालको कुल…