१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार शेरचनलाई पक्राउ गरेको हो । यसअघि, कात्तिक २२ गते सीआईबीले प्रभु बैंकको अनामनगरस्थित केन्द्रीय कार्यालयमा छापा मारेर विभिन्न महत्वपूर्ण कागजातहरू संकलन गरेको थियो। सीआईबीले कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा एमालेका…