बुटवल । मुक्तिनाथ बिकास बैंक लिमिटेडले बुटवलमा सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मुक्तिनाथको लघु बैंकिङ विभाग डेस्क कार्यालय बुटवल अन्तरगत रुपन्देही तथा पाल्पाका विभिन्न ५० बढी केन्द्रका प्रमुख तथा उपप्रमुखहरुलाई वित्तीय साक्षरता सम्बन्धि अभिमूखिकरण गरेको हो । रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, सुद्धोधन गाउँपालिका र पाल्पाको तिनाउ गाउँपालिकामा…