५ पुस २०८२, शनिबार | December 20, 2025

आन्तरिक राजस्व कार्यालय जनकपुर लक्ष्य पूरा गर्न असफल

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक वर्षमा तोकिएको राजश्व लक्ष्य पूरा गर्न असफल भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ३० करोड ७२ लाख ५८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको आन्तिक राजस्व कार्यालय जनकपुरधामले ३ अर्ब १० करोड ४३ लाख २९ हजार मात्रै राजस्व संकलन गर्न सफल भएको छ…