१३ पुस २०८२, आइतबार | December 29, 2025

अनिश्चितकालीन बिदामा बसे अर्थसचिव मरासिनी

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चितकालीन बिदामा बसेका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी बिदामा बसेका छन् । अर्थसचिव मरासिनी सन्चो नभएर बिदामा बसेको मन्त्रालयका प्रवक्ता सहसचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अर्थसचिवज्यू हिजोसम्म अफिस आउनु भएको…