काठमाडौ । एन आई सी एशियाले गया घातक रोगको बीमा वापत ३ जनालाई ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको हो । बीमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ…