१३ पुस २०८२, आइतबार | December 28, 2025

एमालेले संसदमा माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट निर्माणका सिलसिलामा अर्थमन्त्रालयमा विचौलिया प्रवेश गराएर अर्थमन्त्री शर्माले राजस्वको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि एमालेले उनको राजीनामामा मागेको हो । प्रतिनिधिसभाको आजको बैठकमा एमाले सचिव एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्रीले राजीनमा दिनुपर्ने माग गरे । करका दर हेरफरेर गर्न…