बुटवल । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडाका दोस्रो वार्षिक साधारण बुटवलमा सुरु भएको छ । साधारणसभाको एक समारोहका बिच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री फुर्मती ढेगामगरले उद्घाटन गरिन् । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढेंगामगरले युवाहरुलाई देशमा नै रोजगार दिन अटो ब्यवसायको ठूलो योगदान रहेको बताईन। प्रदेश सरकारले अटो ब्यवसायलाई उकास्ने गरि अटो…