२७ माघ २०८२, मंगलबार | February 10, 2026

रुपन्देहीको पुँजीगत खर्च २६‍.०५ प्रतिशत मात्र

भैरहवा । रुपन्देहीमा चालु आर्थिक वर्षको हालसम्म पुँजीगत बजेटको २६ दशमलव ०५ प्रतिशत रकम मात्र खर्च भएको छ । पूर्वाधारको आवश्यकता पूरा गर्न गरिने पुँजीगत खर्च हालसम्मकै न्यून छ । विकास निर्माण र पूर्वाधारमा देखिने यो खर्च नहुनु भनेकै विकास निर्माणको काम कछुवा गतिमा हुनु हो । कर्मचारीहरुले काम नगरिदिदा पूर्वाधार तथा आयोजनाको काम यो…